तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको अध्यक्षमा धनमान गुरुङ विजयी

काठमाडौं,१३ जेठ :  तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको अध्यक्षमा धनमान गुरुङ निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी रन बहादुर गुरङलाई पराजित गर्दै उहाँ अध्यक्षम निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा धनमान गुरुङ २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी रनबहादुर (आर. बी. गुरुङले १३८ मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्षमा डम्बर बहादुर गुरुङ १८४…