एटजोन उपाध्यक्ष खिमा गुरुङलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) का उपाध्यक्ष खिमा गुरुङ ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१’ बाट पुरस्कृत भएकी छन् । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ले आफ्नो रजत वर्षको अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहमा सञ्चारकर्मी खिमासहित ८ जना पुरस्कृत भएका हुन् । खिमालाई प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, फोनिज…