तमुधिँ युकेको टोली नेपालमा, प्रधानमन्त्री ओलीसित भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेको तमु धीं यूकेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । शनिबार दिउँसो मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको तमु धीं यूकेको टोलीले साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगी ओलीसँग भेटवार्ता गरेको हो । भेटमा तमु धीं यूकेले २४ अगस्ट २०२५ मा आयोजना गरेन नेपाली मेलामा सहभागिताका लागि निम्तो दिएको नवनिर्वाचित…