सकियो धुप बनाउने तालिम

काठमाडौँ । तमूस्यो ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् काठमाडौंले आयोजना गरेको बटुवा धुप बनाउने तालिम सकिएको छ। तमूस्यो ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिकी उपाध्यक्ष सीता गुरुङको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो। २० जना सहभागी उक्त तालिमअवधिभर मीना गुरूङले प्रशिक्षण दिएकी थिइन्। महिलाहरूलाई घरमै बसेर पूजा–धूप तथा अगरबत्ती बनाउन दक्षता प्रदान…