ब्यानर

दोस्रो एनटिए लिग च्याम्पियनसिपमा चितवनकी सुप्रिका गुरुङले जितिन रजत पदक

मुग्लिन । चितवन इच्छाकामनाकी तोक्वान्दो खेलाडी सुप्रिका गुरुङले शनिबार भएको एक तोक्वान्दो प्रतियोगितामा रजत पदक जितेकी छिन् । मंसिर १४ गते देखि जारी दोस्रो एनटिए लिग च्याम्पियनसिप–२०८० मा उनले रजत पदक जितेकी हुन् ।

प्रतियोगितामा ७३ केजी भन्दा माथिको महिला समूहमा दिलिप स्मृत्रि तेक्वान्दो डोजाङबाट सहभागी उनी सहभागी थिइन् ।