ब्यानर

गण्डकी प्रदेश सरकारले पूर्णता पायो, खोइ गुरुङ मन्त्री ?

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारमा एकजना पनि मन्त्री बनाइएन् ।

गण्डकीमा सात सदस्यीय मन्त्रिमण्डल छ । सात जनामा एकजना पनि मन्त्री गुरुङ समुदायबाट बनाएको पाइएन् ।

यसअघि एमालेका खगराज अधिकारी नेतृत्वका सरकारमा भने दुईजना गुरुङ मन्त्री थिए ।

हेर्नुहोस् गण्डकी मन्त्रिमण्डल–

गण्डकीको सरकार नं.१-
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमा पृथ्वी सुब्बा गुरुङको नेतृत्वसहित अर्थमन्त्री किरण गुरुङ
गण्डकी सरकार नं. २-
मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली सरकारमा खेलकुद मन्त्री राजिव गुरुङ
गण्डकी सरकार नं.३-
मुख्यमन्त्री खगराज अधिकारी सरकारमा सामाजिक तथा स्वास्थ्य पन्चराम गुरुङ र कृषि, उर्जा, जलस्रोत मन्त्री बेद ब गुरुङ
गण्डकी सरकार नं. ४-
मुख्यमन्त्री सुरेन्द्र पाण्डे सरकारमा गुरुङ ××× खोइ ?