काठमाडौँ । गुरुङ समुदायको रोधीँ संस्कृतिमा आधारित गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधीँरी’ सार्वजनिक गरिएको छ। काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको आवाजमा रहेको गीत सार्वजनिक कार्यक्रममा तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् गण्डकी प्रदेशका प्रतिनिधि तथा वालिङ नगरपालिका–१ का वडाअध्यक्ष…