गुरुङन्यूज एकातिर लाहुरे संस्कृति र बसाइँ–सराइले गाउँघर रित्तिँदै गएको छ । अर्कोतिर संस्कृति संरक्षणको कुरा टड्कारो रूपमा उठ्दै आएको छ । बसाइँ–सराइ, ग्लोबलाइजेशन र संस्कृति संरक्षणबिच तादाम्यता कसरी मिल्छ होला ? गुरुङ चलचित्रकर्मी प्रितम गुरुङको पछिल्लो चलचित्र ‘मुख्या’को कथावस्तुको सार हो यो । दुई वर्षअघि प्रितम गुरुङ चलचित्र ‘रीपा’ प्रदर्शन गर्न बेलायत गएका थिए ।…