गुरुङ विशेष

गुरुङ उम्मेद्वारलाई जिताउन तमू सञ्चारकर्मीको अपिल

काठमाण्डौ । यहि फागुन २१ गते देशभर हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा गुरुङ समुदायका उम्मेद्वारहरुलाई भोट हालेर जिताउनका लागि गुरुङ पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघले अपिल गरेको छ । संघले सोमबार एक अपिल जारी गर्दै निर्वाचनमा जुनसुकै दलबाट उम्मेद्वार रहेका भएपनि गुरुङ समुदायका उम्मेद्वार मत हालेर जिताउन अपिल गरेको हो ।

हेर्नुस् विज्ञप्ति