कभर स्टोरी

फोटोपत्रकार नबिनबाबु गुरुङ सम्मानित

काठमाण्डौ । लामो समय देखि फोटो पत्रकारितामा क्रियासिल फोटो पत्रकार नबिनबाबु गुरुङ सम्मानित भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २८ औं वार्षिक साधारण सभामा आइतबार पत्रकार गुरुङ सम्मानित भएको हो ।

फोटो पत्रकारितामा लामो समय देखि क्रियासिल गुरुङ विभिन्न सञ्चारमाध्यम हुदै हाल सेतोपाटी अनलाईनमा कार्यरत छन् ।