तमू आदिकवि हर्कबहादुर गुरुङको ८७औ जन्मजयन्ती, गाउँपालिका स्तरीय कविता प्रतियोगिता

फेदिखोला । तमू आदिकवि हर्कबहादुर गुरुङको ८७औ जन्मजयन्तीका अवसरमा फेदिखोला गाउँपालिका भित्रका मावि स्तरीय नेपाली भाषा र तमु भाषामा कविता प्रतियोगिता सम्पन्न भएको छ । फेदिखोला गुम्बाको प्राङ्गणमा भएको उक्त कार्यक्रममा तमू (गुरुङ) समाज फेदीखोलाका अध्यक्ष युगबहादुर गुरुङले स्वागत मन्तव्य राखेर सबै बिध्यार्थीहरुलाई शुभकामना दिए । तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिस्ठान र फेदिखोला गाउँपालिकाको … Continue reading तमू आदिकवि हर्कबहादुर गुरुङको ८७औ जन्मजयन्ती, गाउँपालिका स्तरीय कविता प्रतियोगिता